२०८३ असोज २९
राष्ट्रिय माटोकला दिवस
पोटरी स्क्वायर, भक्तपुर
परम्परागत माटोकलाको प्रदर्शनी, कार्यशाला र युवा सिकाइ सत्र।
संघका आगामी तथा सम्पन्न कार्यक्रमहरू।
२०८३ असोज २९
पोटरी स्क्वायर, भक्तपुर
परम्परागत माटोकलाको प्रदर्शनी, कार्यशाला र युवा सिकाइ सत्र।
२०८३ कार्तिक १९
जिल्ला समिति भवन
आधुनिक भाँडा उत्पादन, ब्रान्डिङ र बजारीकरणमा १० दिने तालिम।
२०८१ चैत्र ३०, शनिबार
धन्यवाद पार्टी प्यालेस, बानेश्वर, काठमाडौं
संघको केन्द्रीय कार्य समितिद्वारा आयोजित स्वागत, सम्मान एवं शुभकामना समारोह।
२०८२ फागुन २
काठमाडौं
देशभरका समितिका प्रतिनिधिहरूको वार्षिक भेला सम्पन्न।